टेबलटेनिस टोली दोहा जानेगलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त

कोरियन मार्सल आर्ट्स हाप्किदोको ७ तौ डान अक्कल तामाङ लाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १२:४५

काठमाडौ पुष १६, विगत लामो समयदेखि सामाजिक क्षेत्रमा रहेका युवा व्यवसायी तथा समाजसेवी अककल बहादुर तामाङ (लामा)लाई राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरेको कार्यक्रम मा The korea kyung Ho Moo Sul Association ले Lumbini Open Internatonal Taekwondo Championship 2019 को उदघाटनमा अक्कल तामाङलाई ७ तौ डानले Grand Master Lee Jong Won ले प्रमाणपत्र र ID Card हस्तान्तरण गरि सम्मान गरिएको छ।
समाजसेवी तामाङले समाज सेवा वापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्नगिन्ती पुरस्कारबाट सम्मानित पनि भएका छन् । जस्तै जर्मनीमा सन् २०१५ मा ‘पाथ टु सक्सेस’ २०१६ मा अमेरिकामा ‘ ह्युमनीटेरियन अवाडर्’ तथा २०१६ मा नै दक्षिण कोरियामा ‘भोलेन्टियर अफ दि अवार्ड २०१६’ बाट पुरष्कृत भएका छन् । साथै उनी संविधान दिवसको अवसरमा वितरण गरिने ‘समाजसेवा रत्न पदकबाट समेत सम्मानित भएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु