के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १५:१७

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि उही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ ।

यस्तै चाँदी भने बुधबार तोलामा ८९० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको थिया ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु