श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

गायक युवराज चौलागाईंको नयाँ गीत ‘मल मल सारी’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०८:५७

काठमाडौं – गायक युवराज चौलागाईंको नयाँ गीत ‘मल मल सारी’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत उनकै रहेको छ भने गीतको शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकको रहेको छ ।

गीतमा नायक पल शाह, नायिका वर्षा राउत र गायक युवराज निकै नै राम्रो अभिनय रहेको छ । सुदिप बरालको छायााकन, अर्जुन जिसीको सम्पादन रहेको गीतको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु