एनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपानेआज २०७८ साल असाेज ७ गते, बिहीवारको राशिफल

अज्ञात समुह द्वारा दुई वटा मोटरसाइकलमा आगजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार १७:२१

रौतहट. ललन कुमार चौरसीया

रौतहटको सदरमुकाम गौरमा बुधवार बिहान करिब ५ बजेको समयमा अज्ञात समूहले २ वटा मोटरसाइकलमा आगजनी गरेको छ। सदरमुकाम गौर वडा नं ५ का स्थानीय मनोज झा को घरको सटर भांचि अज्ञात समूहले ना ४० प ५७३१ नम्बरको सरकारी सुपर स्पेलेण्डर तथा बा ३२ प १४८ नं को पल्सर निजी मो सा गरी २ थान सवारी साधनमा आगजनी गर्दा पुर्णरुपमा क्षतिग्रस्त भएको छ। श्रोतका अनुसार झा माधव नारायण नगरपालिका वडा नं ५ का सचिव रहेको छ। मो सा क्षतिग्रस्त संगै सचिवको घरपनि समान्य क्षति भएको छ।भन्ने घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिगएका टोलीले घटनावारे जानकारी पाउँदा प्रहरी पछाडि नहटने र यसमा गम्भीर अनुसन्धान गर्ने जानकारी प्राप्त भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु