केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

सुन मूल्य अहिलेसम्मकै महँगो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० पुष २०७६, आईतवार १२:३५

काठमाडौं ।सुन मूल्य अहिलेसम्मकै महँगो भएको छ। यसअघि महँगो भएर नयाँ रेकड बनाएको सुनको मूल्य त्यसलाई पनि पछि पार्दै नयाँ रेकर्ड कायम भएको हो। यसअघि प्रतितोला ७४ हजार ५ सय रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्यसभन्दा माथि अर्थात् तोलामै तीन दिनमा २ हजारले बढेर ७५ हजार ५ सय पुगेको छ।

अमेरिका र इरानको तनावले सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ,’ उनले भने, ‘सुनको मूल्य अझै बढने सम्भावना देखिएको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु