श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

राउत क्षेत्री सेवा समाज नेपालको१२ औं वार्षिक साधारण सभा मा कृष्ण बहादुर राउत सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०७:३२

पुष २१ काठमाडौं , विगत लामो समयदेखि सामाजिक,खेल ,साथै सक्रिय राजनिती क्षेत्रमा रहेका समाजसेवी कृष्ण बहादुर राउत लाई शनिबार काठमाडौ मा भएको राउत क्षेत्री सेवा समाज नेपालको १२ औं वार्षिक साधारण सभा मा सम्मानित गरिएको छ। स्वास्थ तथा वातावरण राज्य मन्त्री नबराज राउतको प्रमुख आतिथ्य र भगवान राउत को सभापतित्वमा समाज ले आफनै भवन बनाउने सहमति का साथ सभा सम्पन्न गरेको छ।
को हुन त ? सम्मानित राउत-
सिन्धुपाल्चोक मेलम्ची मा जन्मिनु भई हाल काठमाडौं टोखा ८,बाँनियाटार निवासी राउत बिगत ८,बर्ष देखि साम्बो महासंघ मा आबद्ध रहि हाल उपमहासचिव र रा.प्रा.पा.संयुक्त को केन्द्रीय सदस्य,राष्ट्रिय प्रजातान्त्रिक टेड युनियन महासंघ महासचिव साथै बिभिन्न संघ संस्था मा सल्लाहकार हुदै राउत सेवा समाज केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु