साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

ग्लोबल कलेज अफ हस्पिटालिटीमा अत्याधुनिक ट्रेनिङ प्रयोगशाला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ०७:३०

काठमाडौं, २० पौष – पुरानो बानेश्वर स्थित ग्लोबल कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले अत्याधुनिक ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याएको छ । अस्ट्रेलियाली शिक्षा लाई आधुनिक स्तरमा नेपालमा नै दिलाउने उदेश्यका साथ हस्पिटालिटी बिषय अध्ययन गर्ने बिद्यार्थीहरुको शिक्षण सिकाईमा सहयोग पुर्याउने हेतु कलेजले उक्त प्रयोगशाला संचालनमा ल्याएको हो । आईतवार जनवरी ०५ तारिखका दिन कलेज प्रांगणमा आयोजित एक कार्यक्रम माझ पूर्व गभर्नर डा. तिलक रावल, करन सिंह ठगुन्ना, डा. गंगा दाहाल एबम ग्लोबल संचालक समुहले संयुक्त रुपमा उक्त प्रयोगशालाको शुभारम्भ गरे । कार्यक्रम माझ करन सिंह ठगुन्नाले ग्लोबल ग्रुपले नेपालमा रहेको बेरोजगारी समस्या हल गर्न सघाउ पुर्याउने जनाए । सो अवसरमा ठगुन्नाले ट्रेनिङ प्रयोगशाला सम्बन्धी जानकारीमुलक सन्दर्भ स्रोतहरु वेब साइट, सोसल मिडिया र ब्रोसर सार्वजनिक गरिएको जानकारी दिदै नयाँ भर्ना योजना बारे प्रकाश पारेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु