साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार १३:५०

पौष २४, काठमाण्डौँ । सुनको मूल्य बिहीबार केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक हजारले तोलामा कमी आएको छ । बुधबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भर्इरहेको छापावाला सुनको मूल्य बिहीबार भने प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार बजारमा चाँदी भने ९०० रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु