• रैथाने खानाको खोज अभियान्ता घिसिङ लाई भब्य स्वागत एवम् सम्मान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार १९:३२

    पुष २५ काठमाडौं। पुर्व मेचीदेखि पश्चिम् महाकाली सम्म एक सय एक दिनको नेपाली खानाको अध्यन गरेर ग्लोबल नेपालिज सेफ फेडरेशनका केन्द्रिय सचिव प्रेमलाल घिसिङले अभियान सम्पन्न गरेका छन् ।

    लायन्स कलव अफ काठमाडौंले आज एक कार्यक्रम बिच प्रेमलाल घिसिङ र उनका सहयोगी चर्चित ढुङ्गेल,अनिल हुमागाई,संतोष सिटोैला
    लाई स्वागत एवम् सम्मान गरिएको थियो ।
    कार्यक्रमको प्रमुख अतिथि लायन्स प्यासिफिक यरिया लिडर का अध्यक्ष बालकृष्ण बुर्लाकोटि रहेका थिए भने लायन्स कलब अफ काठमाडौं प्रमु आरटि का अध्यक्ष नम्रता भण्डारीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।कार्यक्रममा ग्लोबल नेपलिज सेफका केन्द्रिय अध्यक्ष लक्षमण प्रसाद भण्डारी,नेकपा प्रदेश नं ३ का पर्यटन बिभाग सदस्य वसन्त राज कार्की लागाएतले मन्तव्य राखेका थिए।
    प्रेमलाल घिसिङले मन्तव्य राख्दै मेरो यो अभियानमा मलाई साथ दिने सम्पुर्ण प्रती मेरो आभारी छु ।मैले देशको ६५ वटा जिल्ला भ्रमण गर्दै गर्दा छ सय खाना परिकारको मेनुको अध्यन गरेको छु

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु