• ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की निर्विरोध चयन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २०:४१

    ललितपुर ।ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की सोमबार निर्विरोध चयन भएका छन् । कार्कीको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत चयन भयो ।
    उपाध्यक्षमा अजय विष्ट, सचिवमा गौरीशंकर श्रेष्ठ र कोषाध्यक्षमा उज्वल डंगोल रहेका छन् । सदस्यमा ज्योति राणा, प्रमिता खड्का विष्ट, प्रवीण देवकोटा र सन्तोष खत्री छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु