साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बजारमा (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १३:५३

काठमाण्डौ । गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा
आएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरेको
हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया
गर्नुहुनेछ ।” गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको
शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको
सुमाधुर आवाज सुन्न सकिन्छ ।गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका
हुन भने सुबास भुसाल,पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न
सकिन्छ ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु