दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लक्षु प्रकाश मल्लको नयाँ कमेडी गीत “जुम्राको बिहे”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २९ गते, मंगलवार २०:४८

काठमाडौँ – बहुप्रतिभाशाली ब्यक्तित्व लक्षु प्रकाश मल्लको नयाँ कमेडी गीत “जुम्राको बिहे” बजार आएको छ । यस गीतमा लक्षु प्रकाश मल्लको शब्द, सङ्गीत, एरेञ्ज रहेको छ ।
उक्त गीतको भिडियोमा लक्षु प्रकाश मल्लको निर्देशन रहेको छ भने मरुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

यस गीतलाई स्टार म्युजिक सेन्टरले बजार ब्यवस्थापन गरेको छ । यो गीत अन्य गीत भन्दा पृथक रहेको छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु