साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

आँशुले छचल्किए आँखाहरु’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार २०:५८

काठमाडौ ।आँशुले छचल्किए आँखाहरु’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रुवी पोखरेलको शब्द , सुनिल मास्केको संगीत र प्रश्ना शाक्यको आवाज रहेको छ ।

गीतको भिडियोमा जीवन भट्टराई, इस्टु कार्की र दीप्सना भट्टराईले अभिनय गरेका छन् । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने, युवराज वाइवाले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा पारिवारिक वेदनाको कथा भनिएको छ । गीतमा एउटी महिलाले श्रीमान गुमाउनुको वेदना र छोरीले आफ्ना पिताको स्पर्श गुमाउनुको मर्मलाई देखाइएको छ । यो गीत ‘आँशु’ गीति एल्वममा संग्रहित छन् ।

भिडियोः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु