राष्ट्रपतिबाट मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०४:५९

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु