• के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७६, बुधबार १२:१२

    काठमाण्डौ – बुधबार सुन तोलामा सात सय रुपैयाँले बढेको छ ।

    बुधबार सुन तोलाको ७४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार आठ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार रुपैयाँ पुगेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु