साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

लक्का जवान’को शीर्ष गीत “मन त मेरो लक्का जवान”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ माघ २०७६, बुधबार २१:५८

काठमाडौँ – चलचित्र ‘लक्का जवान’को शीर्ष गीत बुधबार सार्वजनिक भएको छ । भिडियोमा डान्सिङ नम्बरमा आधा दर्जनबढि कलाकारले नृत्य गरेका छन् भने गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

गीतमा कलाकारहरु सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, निर्देशक पौड्यालसँगै वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, जयनन्द लामा लगायत फिचर्ड छन् । गीतमा स्वर मिना निरौला र बबुल गिरीको छ भने संगीत बबुलकै रहँदा शब्द डिपी खनालको छ ।
शिवहरी पौड्यालको निर्देशन रहेको चलचित्र चैत्र २१ प्रदर्शनमा आउनेछ भने चलचित्रको कथा पनि निर्देशक पौड्यालको नै हो । मित्र डि. गुरुङ यो चलचित्रको सम्पादकमा छन् भने छायाँकन पुरुषोत्तम प्रधानको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु