दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नाट्टाको नयाँ नेतृत्वमा अच्युत गुरागाईं निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ४ गते, शनिबार ८:०८

समीर नेपाल
काठमाडौं ३ माघ
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को ५३ औं साधरण सभा बाट नयाँ नेतृत्व चयन कार्य सम्पन्न भएको छ । अध्यक्षमा प्रजातान्त्रिक समुहका अच्युत गुरागाईं निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा रमेश थापा,महासचिवमा सुधीर कुमार उपाध्य, सचिबमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा कुमारमणी थपलिया,सह-कोषाध्यक्षमा युविका भण्डारी
त्यस्तै कार्यसमिति सदस्यहरुमा,भरत जङ्ग पान्डे,बिष्णु कार्की, लक्ष्मि कार्की अधिकारी,गिता ढकाल, सुबर्ण श्रेष्ठ,हरि श्रेष्ठ, नवराज भेटवाल,डेन्डि शेर्पा लगाएत
निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्षले प्रतिद्वन्द्वी पन्तलाई २४ मत अन्तरले विजयी प्राप्त गरेका छन् ।
निर्वाचनमा तिनवटा समुहले उम्मेद्बारी दर्ता गरेका थिए ।नाट्टाका वर्तमान बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं,पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वाले प्यानलसहित अध्यक्ष पदको लागी चुनावी प्रतिस्पर्धामा थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु