दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रौतहटमा क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला तथा जिल्ला तदर्थ समिति गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ६ गते, सोमबार ८:००

ललन चौरसिया
रौतहट ५ माघ ।
रौतहटमा क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला तथा जिल्ला तदर्थ समिति गठन गरिएको छ । जिल्लाको चन्द्रपुरको सगुन होटलमा आईतबार बिहान समिति गठन गरिएको छ । सो समितिका अध्यक्षमा राम प्रबेश बैठा , उपा अध्यक्षमा प्रदिप कुमार दास ( सम्राट ) , कोषा अध्यक्षमा जितेन्द्र दास, सचिवमा रौशन बैठा , सह सचिवमा राजेश कुमार पासवान ( निर्माणी ) सदस्यहरुमा दिपेन्द्र बैठा, सम्भु दास तत्मा, विश्वनाथ राम चमार , राजेश बैठा धोबि रहेको समितिका उपा अध्यक्ष प्रदिप कुमार दासले जनाएका छन । सो कार्यक्रममा विभिन्न मिडियाका पत्रकार, चन्द्रपुर ईलाका प्रहरीका डिएसपी हेम बहादुर साही, विशिष्ट अतिथि सक्रिय दलित पत्रकार संघको केन्द्रीय सदस्य मिलन बिक, प्रमुख अतिथि प्रहलाहद रामुदानु बिक, मधेश जन अवाज एफ एमका राजु कुमार श्रीवास्तव लगायतका सहभागीता रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु