• लामिछानेसहित तीनैजनाले पाए सफाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०८:५८

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेसहित तीनैजनाले शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा सफाई पाएका छन् ।
    जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु