• “तिम्रो मुटु मेरो मुटु” सार्वजानिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०९:२८

    काठमाडौँ – गायक एंव सङ्गितकार कारसाङ लामाको सङ्गितमा “तिम्रो मुटु मेरो मुटु” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त
    लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन ।
    गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको सङ्गित रहेको छ । भोइस अफ नेपाल टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन ।
    भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन भने राज महर्जनले कोरियोग्राफि,शुवास डाँगीले ड्रोन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका
    हुन । भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ ।
    भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु