दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पहिलो न्युज नेटवर्क प्रालिको अध्यक्ष एबम प्रधान सम्पादकमा निरोज जोशी नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ९ गते, बिहीबार ८:११

काठमाडौं । पहिलो न्युज नेटवर्क प्रालिको अध्यक्ष एबम प्रधान सम्पादकमा निरोज जोशी नियुक्त हुनु भएको छ । २०५० साल देखी पत्रकारिता क्षेत्रमा सँग्लन रहनु भएका जोशी २०६२ साल सम्म प्रकाश साप्ताहिक ,सौर्य साप्ताहिक, समदृष्टी साप्ताहिक ,नेपाल मिरर राष्ट्रिय मासिक , राष्ट्रिय शकल्प मासिकमा सम्पादक हुनुहुन्थ्यो । २०६२ साल देखी २०७३ साल सम्म कानुनी क्षेत्रमा अधिवक्ता एबम परामर्शदाताको रुप रही २०७३ सालमा सौर्य राष्ट्रिय दैनिकमा महाप्रबन्धक र २०७४ साल देखी प्रकाश साप्ताहिकको प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । न्युज लाइन्स नेपाल डट कम तर्फबाट जोशी को सफल कार्यकाल को शुभकामना।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु