
जनकपुरधाम ।नेपाल पारा ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिएको छ।
जनकपुरको रामजानकी धर्मशालामा बुधबार समिति गठन भएको छ। सो कार्यक्रममा नेपाल पारा ओलम्पिक कमिटीको केन्द्रीय अध्यक्ष दिपक कोइराला तथा सामाजिक विकास मन्त्रालयका प्रतिनिधि तेजनरायण झाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छन्। उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश २ सचिव राजेश साह, नेत्रहीन संघ बर्दिवास प्रदेश २ प्रमुख अमृत राईको रोहबर गठन भएको छ।
समितिका निम्नानुसार छ।
१.श्री ललन राउत बरई( अध्यक्ष)
२. श्री काशीराम ठाकुर .(उपाध्यक्ष)
३. श्री भविष्य कुमार झा (उपाध्यक्ष)
४. श्री बिरेन्द्र कुमार चौधरी (सचिव)
५. श्री बिजय यादव (कोषाध्यक्ष)
६. श्री बिरेन्द्र राय सदस्य
७. श्री गणेश श्रेष्ठ सदस्य
८. श्री बिरेन्द्र महतो सदस्य
९. श्री राजेश साह सदस्य
१०. श्री रत्न बहादुर खड्का सदस्य
११. श्री मो. रफिक साबिक
साथै दुई महिला सदस्य नभएकोले मुक्त सदस्य मनोनयन गर्न प्रदेश २ का नेपाल पारा ओलम्पिक कमिटी निर्णय गरियो।


