
काठमाडौँ – सरकारले आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बागमती प्रदेशले माघ १० गते तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्हो/मुसा वर्ग सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको प्रमुख चाड पर्ब भएको भन्दै बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।


