दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक लक्षमण पौडेलको पाल्पा जिल्लाको मौलिकता झल्काउने ´सुन्दर मेरो पाल्पा`गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १२ गते, आईतवार ८:५७

काठमाडौं १२, माघ
– समीर नेपाल
विगत लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएको नाम हो लक्षमण पौडेल।गायन र संगीतकार रुपमा चिरपर्चित पौडेलले बेनिको बजार जस्ता थुप्रै हिट गित बजारमा ल्याइसकेका छन् । मौलिक गितका सर्जक भन्नेर चिनिने पौडेल आफ्नो मौलिक भाषा,संस्कृतिक लाई जोगाइ राख्न र जग्रेना गर्न उदेश्यले गित हरु सिर्जना गर्ने गर्दछन् ।

पाल्पा जिल्लामा जन्मिएका गायक पौडेल बिगत केहि बर्ष देखि अमेरिका बस्दै आएका छन्। प्रवासमा बस्दै आए पनि आफ्नो मौलिकता गाउँ ठाँउलाई बिर्सिएका छैनन् उनले भर्मण बर्ष लाई लक्ष्यित गर्दै केहि समय पहिले ´सुन्दर मेरो पाल्पा` नामक गित बजारमा ल्याएका छन् । गायक लक्षमण पौडेल कै शब्द र संगित रहेको गितमा लक्षमण पौडेल र कलपना पौडेलको स्वर रहेको छ ।

यस गितको छायाकार मिराज अर्याल र हरिनारायण चौधरी रहेका छन् ।गित लाई वाराही कैसेट सेन्टर युटुब चैनल मार्फत बजारमा ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु