दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनफिल्ड बीएनएको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १४ गते, मंगलवार १२:४९

काठमाडौ ।ग्रिनफिल्ड र बीएनएले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
ग्रिनफिल्डले फ्लोरोसेन्टलाई ३५–३० ले पराजित ग¥यो भने बीएनएले ग्रिनल्यान्डलाई ३१–३० को झीनो अन्तरले हरायो ।
त्यस्तै आयोजक एन्जल्स हर्टले दोहोरो जित निकाल्यो । एन्जल्स हर्ट ‘ए’ ले कान्तिपुर इङलिस एकेडेमीलाई ३०–२० तथा एन्जल्स हर्ट ‘बी’ ले काठमाडौं भ्यालीलाई २३–२० ले पाखा लगायो । अन्य प्रतिस्पर्धामा नेपाल मोडेलले नवजीवनलाई १८–१४, भ्याली पब्लिकले सेबलाई ३०–२४, नवोदितले हर्ट ल्यान्डलाई २४–२० र गोल्डेनपिकले ईबीएलाई २४–१२ ले पन्छायो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु