दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जेभियर र गोल्डेनगेट फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २२ गते, बुधबार १२:०८

काठमाडौं, माघ २२।
जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
जेभियरले ह्वाइटहाउसलाई ५०–४९ को झीनो अन्तरले पराजित ग¥यो । जेभियरको जितमा शिशिर कुँवरले २४ अंक योगदान गरे । सुशिल घलेको १८ अंक सहयोगमा गोल्डेनगेटले न्यु जेनिथलाई ४४–३८ ले हरायो ।
स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतन र नेरिक एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् । ज्ञान निकेतनले इनोभेटिभलाई ७१–५१ ले पाखा लगायो । ज्ञान निकेतनकान विवेक यादवले २० स्कोर गरे । नेरिकले पुष्पसदनको चुनौती ४१–३९ ले पन्छायो । नेरिकका जीवन शाहीले १७ अंक जोडे । फाइनल बुधबार हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु