दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसियन पब्लिक विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २२ गते, बुधबार १९:४७

काठमाडौ ।एसियन पब्लिकले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बुधबार जित हात पारेको छ ।
एसियन पब्लिकले क्लिन्टनलाई १७–११ ले पराजित ग¥यो । एसियन पब्लिककी निपिशाले ९ अंक योगदान गरिन् । सोही स्पर्धामा अनिता कार्कीको १२ अंक सहयोगमा स्वप्न वाटिकाले रेडिअन्टलाई २६–१५ ले हरायो ।
सिनियर ब्वाइजमा हिमालयन, हिमाली, आयोजक इनोभेटिभ र नेरिक एकेडेमीले सफलता पाए । हिमालयनले ह्वाइट हेभेनलाई ३८–२८ ले पन्छायो । हिमालयनका विनोद नेपालीले १४ अंक जोडे । हिमालीले एआईएलाई ४५–२६ ले पाखा लगायो । हिमालीका कृश्चल अधिकारीले १९ स्कोर गरे ।
इनोभेटिभले एसियन पब्लिकमाथि ६०–४४ को जित दर्ता ग¥यो । इनोभेटिभका रेनिश खड्काले २० अंक बटुले । एस्फोडेल विरुद्धको खेलमा नेरिक ४२–१७ ले सहजै विजयी भयो । नेरिकका लागि शिशिर चालिसेले ८ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु