दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डमा प्राविधिक सर्भे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २४ गते, शुक्रबार १८:४१

काठमाण्डौं, २४ माघ – रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डको प्राविधिक सर्भे गरिएको छ । प्रदेश सरकारबाट मर्मतको लागि विनियोजित २ करोड बजेटको काम शुरु गर्न को लागि उक्त सडकको प्राविधिक सर्भे गरिएको हो ।मर्मत गर्न अति आवश्यक देखिएको ठाऊँको एकिन गर्दै आवश्यक सुझाब सहित निर्देशन दिन आज बागमती प्रदेशसभा सदस्य बद्री मैनाली, नेकपा शिवपुरी गा.पा. अध्यक्ष वीर बहादुर तामाङ् ,जिल्ला नुवाकोट पुर्वाधार कार्यालय प्रमुख विजयमणि बज्राचार्य सहित अन्य ,सरोकारवालाहरुको उपस्थितिमा उक्त प्राविधिक सर्भे सम्पन्न भयो ।टोखा छहरे सडकखण्ड नुवाकोटबासीको प्रत्यक्ष जनजीवनमा प्रभाव पार्ने सडक खण्ड हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु