
लामो समय देखि प्रेम सम्बन्धमा रहेका नेपाली
नेपाली चलचित्र क्षेत्रमा लामो समय देखिको चलचित्र प्राबिधिक एबम कलाकारको रूपमा काम गर्दै आएका बिक्रम पण्डित बिवाह बन्धनमा बाँधिएका छन।
पाँच बर्षको लामो प्रेम सम्बन्धमा रहेका पण्डित सुस्मिता पौडेल सङ्ग हिजो बाट बिबाह बन्धनमा बाधिएका छन् । न्युज लाईन्स नेपाल डट कमको तर्फबाट वैवाहिक बन्धनमा बाधिनु भएका विक्रम पण्डित र सुस्मिता पौडेल लाई दामपत्य जिवनको शुभकामना ।


