दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“कालो कौवा करायो” बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २९ गते, बुधबार १३:३६

काठमाडौँ – सांगीतीक क्षेत्रमा एक पछि अर्को गीत आउने क्रम जारी छ । आजकल एक अर्का बिच गीत निकाल्ने बुस्ट हान्ने कलाकारहरुको होडबाजी नै चलेको छ । यो चलन पछिल्लो समयको चलन चल्ती नै भन्दा फरक नपर्ला । सोही क्रममा सांगीतीक क्षेत्रमा अर्को पृथक गीत “कालो कौवा करायो” बजारमा आएको छ ।यस गीतमा दिपिन शाहनी र लक्ष्मी मल्लको स्वर रहेको छ भने दिपिन शाहनीको शब्द, संगीत रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।उक्त गीतको भिडियोमा दुर्गेश थापा, सृष्टी खड्का, संगम पाण्डेको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु