दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यात्रा ग्रुप भरतपुरको अध्यक्षमा पुन: कृष्ण कार्की

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १० गते, शनिबार १८:४९

चितवन । यात्रा ग्रुप भरतपुरको अध्यक्षमा पुन: कृष्ण कार्की चयन भएका छन् । ग्रुपको शुक्रबार सम्पन्न पहिलो अधिबेशनले कार्कीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तोष कुमाल चयन भएका छन् । सचिवमा ध्रुब घिमिरे, कोषाध्यक्षमा सन्जोक गुरुङ र सह सचिवमा मनोज खड्का चयन भएका छन् । यस्तै सदस्यहरुमा शिशिर श्रेष्ठ, अरुण भण्डारी, इच्छुक ढकाल र शंकर आचार्य रहेका छन् । यस्तै ग्रुपले शुक्रबार नै संरक्षक तथा सल्लाहकर पनि चयन गरेको छ । ग्रुपको संरक्षकमा सुदिप सिंह अधिकारी र डा. भोजराज अधिकारी रहेका छन् भने सल्लाहकारहरुमा अनुप थापा, राजकुमार रावल, ध्रुब केसी, किरण गुरुङ र अस्मिन घिमिरे रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु