
काठमाडौ ।सबैको मन लोभ्याउने जादुमय आवाजका धनी सुरज कलाखेतीको झुम्का झुमाको २ क्या जादु नामको गीत सार्वजनिक भए को छ ।
मायाप्रितिमा निर्माण भएको गीतमा सुरज कलाखेतीको शब्द सगित स्वर रहेकोे छ । माया प्रेममा आधारित उक्त गीतको अभिनय एलिसा शर्मा र कोन्ज्योसम कृउका कलाकारहरुले गरेका छन् । नेपाली प्रेमकथामा आधारित क्या जादु छ को एरेन्ज विश्व अधिकारीको छ भने मिक्सिङ असोक महर्जन रेकर्ड बिप्लव अधिकारी नृत्य निर्देशक एलेक्स ग्लोरी छायांकन र दृश्य सम्पादन भने
पवन सुस्लिङको छ ।
बजारमा सुरजका धेरै गीतहरू आएपनि यो गीत भने अरु गीतको तुलनामा फरक रहेको गायक सुरज कलाखेतीको भनाई रहेको छ ।
https://www.facebook.com/100012111527150/posts/831164433963933/?app=fbl


