
काठमाडौ । जीवनमा हाँसो, खुसी, दुख, सुख धेरै भोगे अबको बाँकी समय संगीतमै रमाउदै बिताउन चाहने गायक माधव भण्डारी जो लोक दोहोरी पारखी नेपालीजनका हृदयमा बसेका ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा’,ट्याक्सी मोटरकार, गैरी पर्यो ताल, सोल्टिनीलाई बैना मारुकी, पाईन तिम्रो साथलगायतका लोकप्रिय गीतका गायक माधव भण्डारी
गीत “फूल धयरी”सार्वजनिक भएको छ।नयाँ सार्वजनिक गीतमा रमेश बि.जि.को शब्दका साथै भिडियो चर्चित गायक/गायिका मिनेश घतानी र शान्ती श्री परियारको स्वर रहेको छ भने लय एरेन्ज भण्डारी आफनै रहेको छ। भिडियो शिव बि.क.को रहेको छ।
गीतको अडियो/भिडियो मिनेश सिङ्गर मिडिया युट्युब च्यानलमबाट बजारमा आएको छ। हेर्नुस् भिडियो


