दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अशोक र दीपेन्द्र जर्मनी जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते, बिहीबार १९:३८

काठमाडौ ।जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिप (जि–२) मा निर्णायकको भूमिका निर्वाह गर्न निर्णायकद्वय अशोक खड्का र दीपेन्द्र ढकाल शुक्रबार जर्मनीको ह्याम्बर्ग जाने भएका छन् ।
प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च १ तारिखसम्म हुने छ । अशोक उक्त प्रतियोगिताको गत संस्करणमा पनि निर्णाकका रुपमा सहभागी भएका थिए । दुवैले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए । दीपेन्द्रसंग चीनमा भएको आर्मी ओलम्पिक खेलकुदमा पनि निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु