
फागुन १७, रौतहट। रौतहटको राजपुर नगरपालिकामा रहेको मदरसा जोबैरिया गल्शमा मुस्लिम अायोगको अध्यक्ष समिम मियाँ अन्सारी अनुगमन गरेको गरका छन।सो मदरसाको अनुगमनमा छात्र हरूसंघ पढाइको बारेमा सोधपुछ छात्र हरूको पढाइ सुनेर धेरै धेरै धन्यवाद तथा बधाई तथा शुभकामना दिएका छन।उपस्थितमा रहेको सो गल्श मदरसाको मोदरीस मो.अबदुलहक र दुर्गा भगवती गाउँपालिका नि.प्रमुख जगत साह र दुर्गा गाउँपालिका नेकपा नगर कमिटी अध्यक्ष शम्भु सिंह र सो गाउँको नेता गन बुद्धिजीवी गन पत्रकार हरू उपस्थिति थियो।यसै गरि रौतहटको राजपुर नगरपालिका वडा नम्बर(८)को मो.मैनुदिन २०७२सालको मधेस अनदोलनमा अाफ्नो जानगुमाएका मुस्लिम अायोग को अध्यक्ष समिम मिया अन्सारी ज्यु सहिदको घर पुगी सहिदको अामा र बुद्धि संघ समाचार सोधपुछ गरि सो रूप नगद सहयोग गरियेको छ।ति यसै गरि परोहा नगरपालिकाको मो.तबरेज अालम मधेस अनदोलनमा अाफ्नो जानगुमाएका अालमको घर पुगी अायोग अध्यक्ष अालमको बुबा संघ समाचार सोध पुछ गरि अायोग अध्यक्ष अालमको बुबालाई नगद रू सहयोग गरेका छन।रौतहटको देवाहि गोनाही नगरपालिका वडा नम्बर २ मा रहेको हफसा गल्श मदरसा मा पनि अायोग अध्यक्ष अनुगमन गरिएको छ।सो मदरसामा छात्र हरू संघ पढाइ को बारेमा सोधपुछ गरि र पढाएर सुनेको सो मदरसाको छात्र हरूको पढाइ सुनेर अध्यक्ष अाफ्नो मुटुबा सुक्रिया तथा धेरै धेरै बधाई तथा शुभकामना दिनुभएको थियो ।उपस्थितमा रहेको मदरसा को मदरिस मोलना सोअएब र गाउँको नेता गन र बुद्धिजीवी र दुर्गा गाउँपालिकाको नि.प्रमुख जगत साह र दुर्गा गाउँपालिका नेकपा नगर कमिटी अध्यक्ष शम्भु सिंह र रौतहटएक्सप्रेस अनलाइन का संचालक तथा सम्पादक मो.मजिबुल्लाह लगाएतको उपस्थिति थियो ।


