दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टाटाइम्स र रोयल उपाधिनजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते, सोमबार १८:२३

काठमाडौं, फागुन १९ ।

टाइम्स इन्टरनेसनल र आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित ग¥यो । टाइम्सको जितमा आकाश नकर्मीले २४ अंक योगदान गरे । आकाशनै ‘म्यान अफ द म्याच’ घोषित भए । टाइम्सले चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पा¥यो । टाइम्सले पहिलोमा २१–७, दोश्रोमा १७–१०, तेश्रोमा २४–१४ र चौथोमा ११–४ अंक जोड्यो ।

दोश्रो सेमिफाइनलमा निश्चल महर्जनको २२ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७२–५१ ले हरायो । पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको रोयलले दोश्रो र तेश्रोमा पनि अग्रतालाई जोगाइ राख्यो । दोश्रोमा १४–११ र तेश्रोमा २२–१४ को अग्रता लिएको रोयल चौथोमा १६–१८ ले पछि प¥यो । रोयलका अजय कुश्वा ‘म्यान अफ द म्याच’ चुनिए ।
इम्स र रोयल उपाधिनजिक

काठमाडौं, फागुन १९ गते ।

फाइनल मंगलबार हुने छ । विजेताले ५० हजार नगद पुरस्कार पाउने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु