दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक सुमन डागींँको नयाँ गीत “पाउरोटी” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २० गते, मंगलवार १६:१४

काठमाडौँ – होलीको अबसरलाई पारेर गायक सुमन डागींँको नयाँ गीत “पाउरोटी” सार्वजनिक भएको छ ।
केही समय अगाडि गीतको टिजर सार्वजनिक भएको थियो ।
गीतमा गायक सुमन डागीँ र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । गीतको शव्द हरि थापा र कुन्दन क्षेत्रीले लेखेका हुन् भने संगीत पनि हरि थापाको नै रहेको छ ।
उक्त गीतको कन्सेप्ट तथा निर्देशन मोडल सुनिल क्षेत्रीले गरेका हुन् । भिडियोमा सुनिल सँगै मोडल स्नेहा केसीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु