दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली बजारमा सुनको मुल्यको नयाँ रेकर्ड कायम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते, बिहीबार १३:०७

२२ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनभन्दा २ सय रुपैयाँले बढेर सुन हालसम्मकै महँगो बनेको हो ।
आज छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यले हिजो पनि रेकर्ड कायम गरेको थियो । त्यसअघि फागुन १२ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सुनको मूल्य बढ्दा बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ८० रुपैयाँमा यथावत् छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु