दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुई खोली दोभान नामक काठे भाका बजारमा( भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार १८:४३

नेपालमा धेरै भाकामा गीतहरु आए तर मौलिक भाकामा कमै रूपमा उपलब्ध छ ,तर सरोज लामिछाने, राजेश ढकाल, स्मृति गौतम ,सिमा भण्डारीको संयुक्त प्रस्तुतिमा दुई खोली दोभान नामक काठे भाका बजारमा आएबाट आउन सफल भएको छ । धेरै गायक गायिकाको एकल प्रस्तुतिमा भाका बजारमा आएका छन् भने दुई खोली दोभान चारजनाको आवाजमा आएको छ । जस्मा शब्द सरोज लामिछाने र राजेश ढकालको रहेको छ । उक्त गीतको भाका लामिछाने र सन्तोष लामिछानेको रहेको छ ।

आर .के. मिलनको सँगित संयोजनमा तयार भएको दोमानको रेकर्डिङ शंकरा डिजिटलबाट भएको थियो । गीतको छायांकन मुकेश हुमागाई ,श्रृगार कविता तोलाङ्गी ,सम्पादन प्रकाश एस.के ,निदेशन निश्चल के.सी रहेको थियो भने दृश्य निर्माण आर.यम फिल्मसले गरेको थियो ।

काठे भाकामा बजार आएका गीतहरूले सस्कृती झल्काउने गरेको पाइएको छ तर सरोज लामिछानेको यो काठे भाका अरु भन्दा पृथक रहेको छ । बजारमा एकल रुपमा गीत आईरहे पनि तर यो गीत बहुप्रस्तुतिमा बजारमा आउन सफल भएको छ । अहिलेसम्म आएका गीतहरुमध्ये यस गीतले दर्शकको मन जित्न सफल हुन बिश्वास लामिछानेको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु