बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

सन्तोषी र गोपी बिजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते, शनिबार २०:२७

बीर गणेशमान सिह ज्ञण् प च्यबम च्बअभ को महिला तर्फ सन्तोषी श्रेष्ठ र पूरुष तर्फ गोपी चन्द्र पार्की बिजयी भएका छन र रुड्स फेसनले आयोजना गरेको दौडमा १३ औ सागका स्वर्ण पदकधारी गोयल डिजरबाट प्रतिनिधित्व गरेकी सन्तोषीले ३९ मिनेट १०।९८ से। मा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हॉसिल गरिन भने पूरुष तर्फ नेपाल ए पि एफ क्लवका गोपि चन्द्र पार्कीले ३२ मिनेट ०१।२ से । मा उपाधि रक्षा गरे । साग स्वर्ण धारी पार्कीले २५६ धावकलाई पछि पार्दा सोही क्लवका खिम खत्री दोश्रा भए । खत्रीले ३४ मिनेट ३५।० से मा र तेश्रो स्थान कर्णाली स्पोर्टस क्लवका नरेश बुढा ३४ मि ।३६।१ से। मा दुरी तय गर्दै कव्जा गरे र
महिला तर्फ दोश्रो र तेश्रो स्थान नेपाल प्रहरीका धाविकाद्वय बिन्द्रा श्रेष्ठ ४० मि।११।२९ से र फुलमति राना ४० मि ५८।११ से मा दुरी पार गर्दै बिजयी भए र
दरबारमार्गबाट शुरू भएको सो दौडमा बिभागिय टिम, बिभिन्न संघ संस्था र अमेरिका,बेल्जियम ,जर्मनी र कोरियाका करीव ४५ महिला र २५७ पूरुष सहित ३०२ धावकहरुको सहभागीता थियो र
बिजेता खेलाडीहरुलाई पदक, ट्रफि,प्रमाणपत्रको साथै पहिलो हुनेले ६०–६० हजार,दोश्रा हुनेले ३० हजार,तेश्राले १५ हजार सहित पॉचौ सम्मलाई नगद पुरस्कार र दशौ स्थान सम्मलाई खेल सामग्रीहरु प्रदान गरीनुको साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरियो र
प्रमुख अतिथि नेपाली कॉंग्रेसका नेता एबं सॉसद प्रकासमान सिंह,नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, महा(सचिव निलेन्द्रराज श्रेष्ठ,रुड्स फेसन प्रा लि का प्रवन्ध निर्देशक सन्जीव तुलाधर लगायतका खेल व्यक्तीत्वहरुले पूरस्कार प्रदान गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु