• कल्याणकारी बाख्रा पालन फर्म को शुरूवात मा ५० बाख्रा उपलब्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार ०८:२४

    उदयपुर । बेलका नगरपालिका ८ सोमबारेमा शुरूवात गरिएको कल्याणकारी बाख्रा पालन फर्म को नगर प्रमुख दुर्गा कुमार थापाले उद्वघाटन गरेका छन । कार्यक्रम मा फर्म लाई ५० वटा बाख्रा बीउ पुजी को रूपमा कल्याणकारी स्वयम् सेवक संघ नेपालको अपिलमा Dist 3690 Rotary Intemational, RC Yeon Seong, Korea –
    Dist 3292 Rotary International RC Kathmandu North, Nepal. WVAN Nepal.ले सहयोग उपलब्ध गराएको थियोे ।
    कार्यक्रम मा स्वयम् सेवक संघ नेपालको अध्यक्ष अककल बहादुर तामाङ (लामा )ले व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसान तथा समुदाय लाई प्रोत्साहन स्वरूप बाख्रा प्रदान गरिएको जानकारी दिए ।
    https://m.facebook.com/story.php?story_fbid=2464575840315537&id=100002894364265

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु