भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • ८ देशका नागरिकलाई अनअनराइभल भिसा नदिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार ११:३२

    २७ फागुन ,काठमाडौं । नेपालले आजदेखि ८ देशका नागरिकलाई अनअनराइभल भिसा नदिने भएको छ ।यसअघि ५ वटा देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरिएको भए पनि अहिले थप तीन देशका नागरिकलाई पनि आजदेखि अनअराइभल भिसा नदिने निर्णय गरेको हो ।

    कोरोनाभाइरसको जोखिम बढेपछि यस्तो निर्णय लिइएको अध्यागमन विभागले जनाएको छ ।यो निर्णय अल्पकालीन भएको अध्यागमन विभागले जनाएको छ ।
    कोरोनाबाट उच्च जोखिममा रहेका मुलुकहरु फ्रान्स, स्पेन, जर्मनी, चीन, जापान, दक्षिण कोरिया, इटली र इरानका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय सरकारले गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु