बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

एकेडेमिया र पाटन फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २७ गते, मंगलवार १९:४२

एकेडेमिया र पाटन बहुमुखि क्याम्पस आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
न्यु समिट कलेजको आयोजनामा मुलपानीमा भइरहेको प्रतियोगितामा एकेडेमियाले भक्तपुरलाई २८ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको एकेडेमियाले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय २६ रन बनायो । ‘म्यान अफ द म्याच’ चिन्तामणि विश्वकर्माले ४० तथा भुवन शाहीले २३ रन बनाए । पूरै ओभरमा ७ विकेट क्षतिमा भक्तपुरले ९८ रन बनायो । सौरभ श्रेष्ठले नटआउट २० रन जोडे ।
अर्को सेमिफाइनलमा पाटनले अस्कललाई ४१ रनले हरायो । पाटनले १८ ओभरमा १० विकेट गुमाउदै ९३ रन जोड्यो । हिमाल ज्ञवालीले १८ तथा राजु शाहले १७ रन बटुले । अस्कल १३ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटियो । अर्पण अधिकारीले २७ तथा आशिष साउदले १३ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु