बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

गायिका सन्जना श्रेष्ठको तिमीले सम्झिदा बोलको गीतको लिरिकल भिडियो सार्वजनीक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते, बुधबार ११:३६

काठमाडौं- गायिका सन्जना श्रेष्ठको तिमीले सम्झिदा बोलको गीतको लिरिकल भिडियो सार्वजनीक भएको छ । गायिका सन्जनाको आफ्नै युट्यूब च्यानल सिंगर सन्जना श्रेष्ठबाट उनले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी हुन । गायिका सन्जनाको साथमा गायक प्रताप दासको संयु्क्त आवाज रहेको गीतको रचना पनि गायिका सन्जना आफैले गरेकी हुन ।

कमल खत्रीको संगीत तथा बिजेश्वर राज तण्डुकारको एरेन्ज रहेको गीतलाई सवैले मन पराएपछि आफुले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको गायिका सन्जनाले बताईन ।
चांडै अर्को उत्कृष्ट गीतको म्यूजिक भिडियोको तयारीमा व्यस्त सन्जना उक्त भिडियो स्वयं मोडलको रुपमा फिचरिङ्ग रहने र पुरुष मोडल भने दर्शक श्रोतालाई सरप्राईज रहने जानकारी गायिका सन्जनाले दिईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु