हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते, बिहीबार ११:५३

काठमाडौ ।नेपाली बजारमा आज बिहीबार सुनमा एकै दिन ८०० ले गिरावट आएको छ । बुधबार प्रतितोला ८२ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । त्यस्तै , तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ,भने चाँदी बुधवारको तुलनामा २० रुपैयाले घटेर प्रतितोला ८ सय ६० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु