हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १४:१९

    काठमाडौँ – नेपाली समाज पनि धेरै परिवर्तन हुदै गएको छ नेपाली चलचित्र संगै नेपाली म्युजिक भिडियोमा पनि समाज र मानिसको व्यवहारमा आएको परिवर्तनलाइ समेटेर मेकिङ्ग गर्न थालिएको छ ।

    समाजले समलिंगी प्रेमलाइ सहज रुपमा लिन थालेको पनि धेरै भयो । दुई महिला बिचको प्रेमको बिषयलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ। लामो समयदेखि अस्ट्रेलिया बस्दै विश्वका सबै देशहरुमा हुने विभिन्न इभेन्ट्सहरुको भाग लिइसकेकी गायिका ,एबम हट नायिका स्मृति पोखरेल र नव मोडेल नम्रता पौडेललाइ फिचर्ड गरिएको भिडियोमा महिला महिला बीचको शारीरिक मोहलाई देखाइएको छ।

    गोविन्द प्रसाद उपाध्यायको शब्द र स्मृति पोखरेलको स्वर, अनिश श्रेष्ठको संगीत रहेको ‘जुनेली रात’मा कुमार गुरुङको संगीत संयोजन रहेको छ । ललित थापाको निर्देशनमा बनेको भिडियोमा राम सिंह भट्टको छायांकन गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु