आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • १११५ नम्बरमा कोरोनाबारे जानकारी लिनका लागि चौबिसै घण्टा फोन गर्न मिल्ने व्यवस्था

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १४:०७

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस (कोभिड–१९) बारे बुझ्न फोन गर्न सक्ने व्यवस्था मिलाएको छ ।
    महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।
    कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
    यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको छ । १११५ नम्बरमा कोरोनाबारे जानकारी लिनका लागि चौबिसै घण्टा फोन गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु