काठमाडौ ।प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ ६ बजे त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।