भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार ०८:०१

    काठमाडौ ।नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा स्वरमा म नेपाली बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

    बलराम समालको संगीत तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोमा समिर राईको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन तथा प्रियजन राईको कन्सेप्ट रहेको छ । पुर्बेली जुनतारा म्युजिकको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा राष्ट्रियता सँग सम्बन्धित विभिन्न दृष्यहरु समावेश गरिएको छ ।
    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु