भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • गायक माधव भण्डारी को आफनै दुर्घटना सम्बन्धि बास्तबिक कथामा नयाँ जुनी पाँएँ बियोगान्त गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार २०:३६

    काठमाडौ । जीवनमा हाँसो, खुसी, दुख, सुख धेरै भोगे अबको बाँकी समय संगीतमै रमाउदै बिताउन चाहने गायक माधव भण्डारी जो लोक दोहोरी पारखी नेपालीजनका हृदयमा बसेका ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा’,ट्याक्सी मोटरकार, गैरी पर्यो ताल, सोल्टिनीलाई बैना मारुकी,पाईन तिम्रो साथलगायतका लोकप्रिय गीतका गायक माधव भण्डारी को आफनै दुर्घटना सम्बन्धि बास्तबिक कथामा नयाँ
    जुनी पाँएँ बियोगान्त गीत गायक भण्डारी को आफनै युटुवमा सार्वजनिक गरिएको छ।
    गीतमा शब्द,संगीत,स्वर,एरेन्ज मुख्य अभिनय स्वंम गायक भण्डारीले गरेका छन् ।
    होम धिताल निर्देशन रहेको म्युजिक भिडियोमा छायाँकन मरूभुमि नारायण सम्पादन रोशन धितालको रहेको छ।

    भिडियो हेर्न तलको लिङमा क्लिक गर्नुहोला :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु